सदस्य सीप विकास तालिम :- ५, (आ.ब.२०८०-०८१)
सदस्य सीप विकास तालिम अन्तर्गत ग्राहक/सदस्यहरुकाे सिप तथा क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयाेजित एक दिने "व्यवसायिक बाख्रा पालन तालिम" बासगढी बर्दियामा सम्पन्न भएकाे छ ।
आयाेजक शाखा कार्यालय :- बाँसगढी बर्दिया
मिति :- २०८०-१०-१८ गते बिहिबार
 
May be an image of 10 people, people studying and table