गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८० मंसिर २४ गते आफ्नो सातौं बार्षिकोत्सव सम्पन्न गरेको छ । सातौं बर्ष पुरा गरी आठौं बर्षमा प्रवेश गरेको अवसरमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ३२ लामेआहालमा अवस्थित श्री राधाकृण बृद्धाश्रममा जेष्ठ नागरिकहरुका लागी संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री विष्णु प्रसाद ढकालले एक कार्यक्रमका बिच बृद्धाश्रम संचालक समितिका अध्यक्ष श्री प्रेम लिगल मार्फत वित्तीय संस्थाले उपलब्ध गराएको सहयोग हस्तान्तरण गर्नुभयो ।
आठौं बर्षमा प्रवेश
On: 2023-Dec-10

Comments