गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय रत्ननगरबाट स्वर्गिय लिला माया प्रजाकाे परिवारलाई संस्थाको शाखा कार्यालय रत्ननगरबाट एक कार्यक्रमका विच शाखा प्रबन्धक मार्फत चेक रकम हस्तान्तरण गरियो ।