सातौं वार्षिक साधारण सभा सम्पन्न

May be an image of 7 people, temple, dais and text that says 'गणपति लधुवित्त वित्तीय संस्था लिमिटेड सातां २০TO साल पौष वार्षिक साधारण शाइतबार संवालक S संगालक 2 अध्यक्ष संचालक'

बैंकिङ खबर/गणपति लघुवित्त वित्तीय संस्थाको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाको उद्घाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष श्रीमती अर्चना प्रधान र सभाका प्रमुख अतिथि एवंम एशियनलाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिनेश लालश्रेष्ठलेले संयुक्त रुपमा गरेका थिए । सभाले कम्पनीले प्रस्ताव गरेका सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

May be an image of 8 people, temple, dais and text that says 'गणपति लधुवित्त वित्तीय संस्था लिमिटेड तौ वार्षिक साध लग सभा २०साल पौष २० गते संचालक संचालक अध्यक्ष 020 संचालक'

साधारण सभाबाट सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै दुई जना नयाँ सञ्चालकहरु प्रकाश खरेल(नुवाकोट) र भुपेन्द्र प्रसाद जोन्छे (भक्तपुर) निर्वाचित भएका छन् । कम्पनीले हाल २३ वटा जिल्लामा ४३ वटा शाखा कार्यालयहरु मार्फत ग्रामीण क्षेत्रका३३ हजार ८५८ सदस्यहरुलाई वित्तीय सेवाप्रदान गरिरहेको छ । कम्पनीले उक्त अवधिसम्ममा २ अर्ब ८ करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको बताएको छ ।