यस गणपति लघुवित्त वित्तीय संस्था लिमिटडेको शाखा कार्यलयमा कार्यरत शाखा प्रबन्धक सहायक श्री उद्दबराज बजगाईको ममतामै माता श्री गंगा देवी बजगाईको मिति २०८० असोज २७ गते भएको असामयिक निधनले हामी अत्यन्तै मर्माहत एवं स्तब्ध भएका छौं । दुःखद निधन भएको १३ औं दिनको पुण्य तिथिमा दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्दाञ्जली अर्पण गर्दछौं र शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शात्तिफ् प्राप्त होस भनि हार्दिक समवेदना व्यत्तफ् गर्दछौं ।