संस्थाकाे सेवा तथा संस्था सम्बन्धि कुनै पनि गुनासाे भएमा तल उल्लेखित फाेन नम्बर वा ईमेल ठेगानामा सम्पर्क गरि टिपाउन वा पठाउन सक्नुहुनेछ। साथै अनलाईन माध्यमबाट आफ्नाे गुनासाे दर्ता गराउन चाहानुहुन्छ भने पनि तल दिईएकाे गुनासाे दर्ता पाेर्टल मार्फत पठाउनुहुन अनुराेध गर्दछाैं ।
