सदस्य सीप विकास तालिम :- ४, (आ.ब.२०८०-०८१)
सदस्य सीप विकास तालिम अन्तर्गत ग्राहक/सदस्यहरुकाे सिप तथा क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयाेजित एक दिने "व्यवसायिक बंगुर पालन तालिम" देवदह १० चरङ्गे रुपन्देहीमा सम्पन्न भएकाे छ ।
आयाेजक शाखा कार्यालय :- भलवारी, रुपन्देही
मिति :- २०८०-१०-०६ गते शनिबार
 
May be an image of 4 people, people studying and text that says 'GANAPATI LAGHUBITTA LIMITED ्यावसायिक बंगुर्पालन तालिम शाखा कार्यालय लोत्तमा नगरण पन्देही'
 
May be an image of 12 people and text
 
May be an image of 2 people, people studying and text