सदस्य सीप विकास तालिम अन्तर्गत ग्राहक/सदस्यहरुकाे सिप तथा क्षमता अभिवृद्धी गर्ने उदेश्यले आयाेजित एक दिने "व्यवसायिक च्याउ खेती तालिम" तुल्सीपुर दाङमा सम्पन्न भएकाे छ ।
शाखा कार्यालय :- तुल्सीपुर, दाङ
मिति :- २०८०-०९-२७ गते शुक्रबार