गणपति लघुवित्त वित्तीय संस्था लि. काे मासिक अनुगमन अधिकृत बैठक लघुवित्त कार्यक्रम सुधारका विभिन्न पक्षहरु माथी छलफल गर्दै महत्त्वपूर्ण निष्कर्ष र निर्णय सहित केन्द्रीय कार्यालयमा सम्पन्न भएकाे छ ।
मिति :- २०८०-०८-१०