Published on :
12 Oct 2018
नेपाल राष्ट्र बैंक बाट मिति २०७३/०७/३० मा ‘घ’ वर्गको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको रुपमा इजाजतपत्र प्राप्त गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (Ganapati Microfinance Bittiya Sanstha Limited) ले मिति २०७५ साल आश्विन २६ गते घोडाघोडी नगरपालीका ०१, सुखड, कैलाली तथा लम्की–चुहा नगरपालीका ०१, लम्की, कैलालीमा गरी २ (दुई) वटा शाखा कार्यालय संचालनमा ल्याएको छ । साथै सुखड शाखा कार्यालयको उद्घाटन घोडाघोडी नगरपालीका मेयर श्री ममता चौधरी र लम्की शाखा कार्यलयको उद्घाटन लम्की–चुहा नगरपालीका वडा न. ०१ का अध्यक्ष श्री जनक बमले गर्नु भएको थियो । यो संगै वित्तीय संस्थाको शाखा [...]