(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Oct 22, 2019

हार्दिक श्रद्धाञ्जली

यस गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लि. शाखा कार्यालय पिपरा कपिलवस्तुमा कार्यरत इमान्दार तथा कर्तव्यनिष्ठ शाखा प्रबन्धक श्री धर्मानन्द पाण्डेको दशै मनाउन घर (जुम्ला) जाने क्रममा मिति २०७६।०६।१९ मा सवारी दुर्घटना भई उपचारको क्रममा मिति २०७६।०६।२३ गते २९ बर्षको अल्पायुमै असामयिक निधन भएकोले हामी अत्यन्त मर्माहत भएका छौ । आज परेको १३ औं दिनको पुण्य तिथीमा दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै हार्दीक श्रद्धाञ्जली व्यक्त गर्दछौ । साथै यस शोकको घडीमा शोकसन्तप्त परिवारजन प्रति भावपुर्ण समवेदना व्यक्त गर्दछौ ।