(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Dec 10, 2018

दोस्रो बार्षिकोत्सव

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सोमबार आफनो दोस्रो वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको उपलक्ष्यमा वित्तीय सस्थाले राधा कृष्ण वृद्धा आश्रममा रहेका ४५ जना वृद्धा आमा, बुवा तथा १८ जना गुरुकुलका बटुकहरुलाई खाना खुवाई, प्रत्येक बटुकहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।