(+977) 065-414247, 414297     info@ganapatimicro.com.np

Products and Services
Dec 07, 2018

गणपति माइक्रोफाइनान्सको २३ औँ र २४ औँ शाखा बर्दियामा उद्घाटन

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले बर्दियाको बाँसगढी नगरपाली वडा नं. ०५, स्थित बाँसगढी र ठाकुरबाबा नगरपालीका वडा नंं. ०१, स्थित भुरीगाउँमा मिति २०७५/०८/२१ गते दुई नयाँ शाखा स्थापना गरेको छ । बाँसगढी शाखा कार्यालयको उद्घाटन बाँसगढी नगरपालीका का मेयर श्री सालीक राम अधिकारी र भुरीगाउँ शाखा कार्यलयको उद्घाटन भुरीगाउँ का समाज सेवी श्री चन्द्र मणि पौडे्ल ले गर्नु भएको थियो ।